कोहलपुर :
बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा जनता कफर्युको प्रभाव देखिएको छ ।
जसका कारण मंगलबार बिहान देखि नै कोहलपुर सुनसान बनेको छ ।
सुरक्षाकर्मी बाहेक सर्वसाधारण बाहिर निस्केका छैनन् ।
अत्यावश्यक बाहेक अन्य व्यक्तिलाई बाहिर निस्कन दिइएको छैन ।
प्रकाशित मिति : २०७६ चैत ११ गते मंगलबार

















प्रतिक्रिया दिनुहोस्