नेविसंघद्वारा सवारी साधन अबरुद्ध, भिडियो सहित हेर्नुहोस् ।



कोहलपुर ।

बाँकेको कोहलपुर नेपाल विद्यार्थी संघले सवारी साधनमा अवरुद्ध गरेका छन् ।

प्रकृति चन्दले न्याय दिलाउनका लागि विरोध गर्दै सवारी साधन अवरुद्ध गरेका हुन् ।

बाँगेश्वरी बहुमुखी क्याम्पसको एकाई कमिटि र कोहलपुर नगर कमिटीको आयोजनामा सवारी साधन अवरुद्ध गरेका छन् ।

एकाई समितिका अध्यक्ष राम पान्डेका अनुसार प्रहरीले विद्यार्थीहरुलाई दमन गरेको कारणले सवारी साधन अबरुद्ध गरेको बताए ।

कोहलपुरमा सुरक्षा व्यवस्था समेत कडा परिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार