कोहलपुर ।
तेस्रो प्रादेशिक औघोगिक महोत्सव कोहलपुरमा हुन लागेको छ ।
‘मेहनत सृजना उत्पादन र बस्तु : मेरै नेपाल’ को भन्ने मुल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा कोहलपुरमा महोत्सव सुरु गर्न लागेको हो । पौष २४ गतेदेखि माघ ५ गते सम्म हुनेछ ।
प्रकाशित मिति : २०७६ मंसिर ७ गते शनिबार








प्रतिक्रिया दिनुहोस्