भोजपुर ।
भोजपुर सदरमुकाममा विप्लवको समुहको गोलिबाट एक प्रहरी र विप्लव समूहका कार्यकर्ताको पनि मृत्यु भएको छ ।
यो घटनाको भोजपुर सदरमुकामको हटिया लाइनमा भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । #Onlinekhbar
प्रकाशित मिति : २०७६ असार २५ गते बुधबार










प्रतिक्रिया दिनुहोस्