ऋषि थापाकाेे स्वरमा रहेकाे सल्लई हो सल्लई हो… गीत सार्वजानिक



गायक कमल खत्रीको नयाँ गीत अपिसियल युवटुव च्यानलमा आएको छ । सल्लई हो सल्लई हो … भन्ने गीत कमलले ल्याएका हुन्, । उनकै लेखन तथा कम्पोजमा तयार भएको गीतलाई ऋषि थापाले आवाज दिएका छन्,। थोप्स डान्स क्रियुले गीतको म्युजिक भिडियोमा फिचरिङ गरेका छन्, । भिडियोको कन्सेप्ट/कोरियोग्राफर र निर्देशन सक्षम तामाङ र अनु राईले गरेका छन्, । गीतको एरेन्जर भने रिकेश गुरुङको रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत १६ गते शनिबार