13 July 2024  |   शनिबार, असार ३०, २०८१

बाजुराको हिमालीमा पहिलो पटक सानिमा बैंकद्वारा किलयरिङ तथा सि–आश्वा सेवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५  

बाज्ुरा, सानिमा बैंक लि ले हिमाली जिल्ला बाजुरा को हिमाली गाउपालीका मा रहेको हिमाली शाखा मार्फत यस क्ष्ँेत्रमा पहिलो पटक किलयरिङ तथा सि–आश्वा सेवा संचालन मा ल्याएको छ । भौगोलीक हिसाब ले यो शाखा हुम्ला, मुगु र कालिकोट जिल्ला को संगम स्थल धुलाचौर मा आवश्थित रहेका कारण यस सुविधा बाट यस क्ष्ँेत्र का वासिन्दा का साथसाथै नजिकैका छिमेकी तिन जिल्ला लाभान्वित भएका छन ।

 

यस अघि यहि सुविधा उपभोग गर्न यहा“ का वासिन्दा हरु करिब २ दिन लगायर जिल्ला सदरमुकाम पुग्नु पर्नै वाध्यता रहेकोमा अब यही सेवा आफनै घर आगनमा लिन पाउदा याहाका बासिहरु निकै हर्षित छन ।

नेपाल सरकार तथा नेपाल राष्टृ बैंक को शाखा विस्तार को निति अनुरुप सानिमा बैंक लि. को ७४औं शाखा को रुपमा सुदुरपश्चिम को हिमाली जिल्ला बाजुरा को हिमाली गाउ“पालिका धुलाचौर मा स्थापित यस हिमाली शाखा बाट अत्याधुनिक बैंकिग सेवा सुविधा उपलब्ध गराउने यस शाखा का शाखा प्रबन्धक मछिन्द्र कुमार भण्डारीले बताउनु भयो ।

सानिमा बैंक को देश भरि छरियर रहेको ७८ शाखा संजाल र ७१ एटिएम बुथ बाट आफना ग्राहकले अन्तरशाखा कारोबार गर्न पाउने बताउदै ए.टि.एम, मोबाइल बैंकिङ, इण्टरनेट बैैकिङ, र हरेक उमेर समुह लाई लक्ष्ँित गरि बनाइएको बचत खाता र आकर्षक ब्याजदर को मुद्वती खाता, बैंकास्योरेन्स को साथ साथै संसार भरिको जुन कुना बाट पनी ३५ वटा रेमिटान्स कम्प

नी मार्फत पठाएको रकम सहज तथा सरल प्रकृया बाट भुकतानी पाउनुका साथै आफनो सानिमा एकसप्रेश मार्फत पठाएको रकम देश को जुनसुकै कुनामा पनि प्राप्त गर्न सकिने कुरा गत शनिबार सो शाखा द्वारा आयोजीत घरदैलो तथा वित्तिय साक्ष्ँरता कार्यक्रम मा बैंक का प्रबन्धक भण्डारी ले जानकारि दिनु भयो ।

भर्खर मात्र बाजुरा जिल्ला मा कार्यरत जिल्ला का उच्चपदस्थ सरकारी कर्मचारी प्रमुख जिल्ला अधिकारी श्री चेतराज बराल, जिल्ला प्रहरी प्रमुख श्री उद्वब सिङ भाट, जिल्ला सशस्त्र प्रहरी प्रमुख श्री चेत सिहं थापा र एक मात्र राष्टिय महत्व बोकेको हुम्ला हिल्सा सडक खण्ड – (कर्णाली करिडोर कार्यदल गण) नेपाल आर्मि का तर्फ बाट मेजर श्री मिलन कार्की, हिमाली गांउपालिका का अध्यक्ष्ँ श्री गोबिन्द बहादुर मल्ल, ताजाकोट गा.पा. हुम्लाका अध्यक्ष्ँ श्री बागदल मल्ल सहित स्थानिय उधोगी, ब्यापारी, राजनितिज्ञ तथा पत्रकार सहित को टोली बाट उकत हिमाली शाखा को अबलोकन गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, फाल्गुन २५, २०७५     8:51:56 AM  |