बिष्णु अधिकारि -कतार ,
ईश्वर काफ्लेको प्रस्तुतीमा चर्चित गायक हेमन्त शर्माको ‘कुसुम’ बोलको गीततको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको गितमा बि.बि. अनुरागीको संगीत छ भने गीतलाइ लेख कार्कीले लेखेका हुन् ।
निर्देशक निकेश खड्काको निर्देशन मा तयार पारिएको भिडियोलालाई बुद्ध थापा को टिम ले छ्याङ्कन र बिकास धमलाले सम्पादन गरेका छन् भने गीतको भिडियोमा अभिनेता तथा सञ्चारकर्मी सुरज सिंह ठकुरी र नायिका प्रियंका कार्की ले अभिनय गरेका छन् ।
भिडियोमा सुरज र प्रियंकाको बाल्यकालदेखिको प्रेम देखाइएको छ जसमा बालकलाकार प्राप्ति सुबेदि र अायुष चौधरिको अभिनय देख्न पाइन्छ। हेमन्तले गीतमा दर्शक, स्रोतलाई फरक स्वाद दिने प्रयास गरेका छन् , भने निर्देषक खड्काले पनि फरक स्वादको कथामा भिडियो तयार पारेका छन ।
बसन्त फिल्मस् ले बजार ब्यवस्थापन गरेको गितलाई बसन्त फिल्मस् को अाफ्नै अफिसियल युटुब च्यानल मा बिस्वभरि हेर्न र सुन्न पाइने गरि सार्बजनिक गरिएको छ ।
भिडियो,












प्रतिक्रिया दिनुहोस्