दैलेख,२७ माघ/ दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा कुलबहादुर बिक विजयी हुनुभएको छ ।
गयराति सम्पन्न मतगणना अनुसार बिकले ८ सय ५५ मत प्राप्त ल्याउनुभयो भने उहाँका प्रतिद्वन्दी नरेन्द्रबहादुर थापाले ७ सय ८४ मत ल्याउनुभएको छ ।
बिहीबारदेखि सुरु भएको संघको अधिवेशनले १७ सदस्यीय कार्यसमिति गठन गर्दै सकिएको छ ।
प्रकाशित मिति : २०७४ माघ २७ गते शनिबार









प्रतिक्रिया दिनुहोस्