१. ज्याकलिन फर्नान्डेज

ज्याकलिन फर्नान्डेज नाङ्गै सुत्छिन् । जोन अब्राहमसंग फिल्म ‘डिसुम’ मासंगै काम गरेकी यी नायिकाले आफू प्रायः नाङ्गै सुत्ने गरेको एक अन्तरवार्तामा भनेकी थिइन् ।
२. पद्यालक्ष्मी

मोडेल, लेखक, अभिनेत्री, लेखक तथा निर्मातासमेत रहेकी पद्यालक्ष्मी पनि नाङ्गै सुत्छिन् । आफू राम्रोसंग निदाउन नाङ्गै सुत्ने गरेको र नाङ्गै नसुते निन्द्रा नपर्ने बताउने गरेकी छन् ।
३. पुनम पाण्डे

अनेक हर्कतले मिडियामा पुनम पाण्डे पनि नाङ्गै सुत्छिन् । उनले भनेकी पनि छिन् ‘नाङ्गै भएर सुत्नुहोस्, कुनै दिन त तपाईको सपनाको राजकुमार भेट्नु हुनेछ ।’
४. राखी सावन्त

जसलाई नचिन्ने कमै होलान । उनलाई अरुका बारे तिखो टिप्पणी गर्ने अभिनेत्रीका रुपमा पनि राखी सावन्त नाङ्गै सुत्छिन् । आफु नाङ्गै सुत्न मन पराउने गरेको उनैले बारम्बार बताउने गरेकी छन् ।
प्रकाशित मिति : २०७४ पुस २९ गते शनिबार









प्रतिक्रिया दिनुहोस्