धनकुटाको थलथले मतदान केन्द्रमा लगातार ७ वटा बम पड्किए, प्रहरी र मतदाताको भागाभाग



Breaking News

धनकुटाको थलथले मतदान केन्द्रमा लगातार ७ वटा बम पड्किए, प्रहरी र मतदाताको भागाभागधनकुटाको थलथसाभारले मतदान केन्द्रमा लगातार ७ वटा बम बिस्फोट भएका छन् ।जिलाको खाल्सा छिन्ताङ्ग शहीदभूमि गाउँपालिका आँखिसल्लामा पर्ने थलथले मतदान केन्द्रमा मतदान सुरु भएको ३ घण्टापछि लगातार ७ वटा शक्तिशाली बम बिस्फोट भएको स्थानीयवासीले बताएका छन् ।
बिस्फोटपछि सुरक्षाकर्मी र मतदाताको भागाभाग भएको छ । अहिले उक्त क्षेत्र तनावग्रस्त बनेको छ । अहिले त्यस क्षेत्रमा नेपाली सेनाले हवाईगस्ती गरिरारहेको आँखिसल्लाका स्थानीय बिनोद रार्इले जानकारी दिएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २१ गते बिहीबार