24 September 2023  |   सोमवार, अशोज ८, २०८०

कोठा लिएर शहरमा राखेको श्रीमती सम्पत्ति कुम्लो पारेर हराइन्, दुबईबाट श्रीमानको रुवाबासी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४  

भरतपुर महानगरपालिका वडा नम्बर १ बस्ने सृजना परियार श्रीमानले बिदेशमा कमाएर पठाएको सबै धनसम्पति लगेर छोराछोरीलाई भाडामा बसेको घर मै छाडि भागेको हुँदा तल दिएको निम्न डाटा अनुसार उहाँलाई देख्नु हुने कोही पनि मान्छेले नजिकैको प्रहरी कार्यालय तथा उहाँको श्रीमानलाई सम्पर्क गरिदिनु होला ।

 

निम्न डाटा:-भागेकि महिलाको नाम :- सृजना परियार, हुलिया :- गहुँ गोरो अनुहार, हातमा श्रीमानको नाम (प्रकाश) लेखिएको त्याट्यु,श्रीमानको नाम :- प्रकाश परियार, छोराछोरी :- १४ बर्षीय प्रनिष परियार १२ बर्षीय प्रनिशा परियार

 

श्रीमान काम गर्ने ठाउँ :- दुबै UAe बिगत केहि बर्ष देखि दुबैमा काम गर्दै आइरहेका सम्पर्क नम्बर :- नेपालका लागि उहाँको आफन्त :- 9849006286 दुबै :- 971561387473 कृपया देख्नु हुनेले सम्पर्क गरिदिनु होला । उचित पुरस्कारको ब्यवस्था समेत छ ।
साभार: onlinetamangkhabar.

 

प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४     1:43:50 PM  |