25 February 2021  |   बिहिबार, फाल्गुन १३, २०७७

नलगाडमा क्रान्तिकारी विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३  

जाजरकोट, १९ फागुन / नलगाड बहुमुखी क्याम्पस खगेनकोट–१ दल्ली जाजरकोटमा स्वतन्त्र विद्यार्थी युनियन (स्वबियु) निर्बिरोध घोषणा भएको छ । अखिल
(क्रान्तिकारी) का उम्मेदवार राजन राणाको अध्यक्षता मा ११ सदस्यीय स्वबियु घोषणा गरिएको हो । अन्य कुनै विद्यार्थी संगठनबाट उम्मेदवारी दर्ता नभएपछी अखिल (क्रान्तिकारी) निर्बिरोध बिजयी भएको घोषणा गरिएको हो । जस अन्तरगत स्वबियु उपसभापतिमा रणबहादुर परियार, सचिबमा जनम पुन, कोषाध्यक्षमा रबिन्द्र वली र सहसचिवमा लोकेन्द्र खडका छन् ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३     1:09:29 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *