19 August 2022  |   शुक्रबार, भदौ ३, २०७९

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार ११, २०७३  

नालाको उचित व्यवस्थापन हुन नसक्दा कोहलपुर १२, चप्परगौडीस्थित एक घर अगाडिको बाटो पानीले भास्सिएको अवस्थामा । सोको निरीक्षणका लागि कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधवप्रसाद शर्मा सहितको टोली पुगेको थियो । नालाको उचित व्यवस्थापनका लागि नगरपालिकाले पहल थालेको छ । तस्विरः मिसन

1111

प्रकाशित मितिः शनिबार, असार ११, २०७३     8:14:09 AM  |