नेपालले नामिबियालाई ५ विकेटले हरायो



आइसीसी विश्व लिग च्याम्पियनसीप अन्तर्गत घरेलु मैदानमा नेपालले नामिबियालाई ५ विकेटले हराएको छ। १९६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा भेट्टाएको हो। नेपालको जितका लागि शरद भेसवाकर र बिनोद भण्डारीले महत्वपूर्ण ११३ रनको साझेदारी गरेका छन्।

९९ बल खेलेका शरदले ५० रन पूरा गरेका छन्। यस्तै भण्डारीले ४९ बलमा ४० रन बनाए। दुबै अभिजित रहे।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ४ गते शनिबार