6 March 2021  |   शनिबार, फाल्गुन २२, २०७७

नेपालले नामिबियालाई ५ विकेटले हरायो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ४, २०७३  

आइसीसी विश्व लिग च्याम्पियनसीप अन्तर्गत घरेलु मैदानमा नेपालले नामिबियालाई ५ विकेटले हराएको छ। १९६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा भेट्टाएको हो। नेपालको जितका लागि शरद भेसवाकर र बिनोद भण्डारीले महत्वपूर्ण ११३ रनको साझेदारी गरेका छन्।

९९ बल खेलेका शरदले ५० रन पूरा गरेका छन्। यस्तै भण्डारीले ४९ बलमा ४० रन बनाए। दुबै अभिजित रहे।

प्रकाशित मितिः शनिबार, बैशाख ४, २०७३     4:52:24 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *