1 December 2020  |   बुधबार, मंसिर १७, २०७७

प्रेमिका वा श्रीमतीलाई फकाउने ? यी ५ कुरा भन्नुस्, छिनको छिनमै मख्ख !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७२  

एजेन्सी । प्राय पुरुषहरुले सोच्छन्, आफ्नी प्रेमिका वा पत्नीलाई कसरी खुसी राख्ने, के भन्दा उनी खुसी हुन्छिन् ? प्रायले बुझेको एउटा तरिका तारिफ नै हो । तपाईंले जति तारिफ गर्नुभए पनि उनीहरुलाई त्यो कम नै हुन्छ ।

आज हामी तपाईंलाई महिलाहरुले आफ्नो पार्टनरबाट सुन्न चाहने ५ वटा कुरा जानकारी दिँदैछौं ।

lover

१. तिमी निकै राम्री छौ ।
२. आई लभ यू
३. तिमी मेरो जिन्दगीमा आउने पहिलो र अन्तिम महिला हौ ।
४. तिमी मेरो प्रेमिका/पत्नीमात्रै होइन, सबैभन्दा राम्रो साथी हौ ।
५. म भाग्यमानी हुँ, किनकी मेरो साथमा तिमी छौ ।

यी ५ कुरा जति सुनेपनि उनीहरुलाई कम नै हुन्छ । आफ्नो जीवनसाथीबाट यस्तो कुरा सुन्न पाउँदा उनीहरुमा खुसीको कुनै सिमा नै हुँदैन ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७२     12:35:54 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *