परीक्षाफल प्रकाशित



काठमाडौं– त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल साउन महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह चारवर्षे बी.एफ.ए. तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ।
उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com,www.tu.net.net.np & www.educationkhabar.com मा पनि हेर्न सकिनेछ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशनानुसार थाहा पाउन पनि सकिनेछ । साथै ४९४९ मा पनि एसएमएस गर्न सकिन्छ। रासस

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २२ गते शुक्रबार