महिलाको पेटमा धेरै कुरा बस्दैन भन्ने आम मान्छेको बुझाई छ । तर कोही महिला आफ्नो कुरालाई कसैलाई पनि नबताउने खालका हुन्छन् । पुरुष यस्तो कुराबाट जानकारी लिन विर्सिरहेका हुन्छन् । महिलाले भन्न पनि सकिरहेको हुँदैन । आउनुहोस् तपाईंलाई हामी मनको कुरा जानकारी दिनेछौं ।
१) एक व्यक्ति दोस्रो व्यक्तिसँग चिढिने र जल्ने मात्रै हुन्छ भन्ने हुँदैन । महिला पनि पुरुष जस्तै आकर्षक व्यक्ति प्रति लगाव राख्छन् । यो कुरा उनले कसैसँग पनि भन्नसक्दिनन् ।
२) महिलाले आफ्नो प्रेमको बारेमा कहिले पनि भुल्नेछैनन् । उनीहरु त्यसबारे जानकारी राखिरहेका हुन्छन् । उनको पार्टनर कोसँग के गर्दैछन् यो विषयम जानकारी लिन लागि रहन्छन् ।
३) पुरुष जस्तै महिलापनि एडल्ट फिल्म हेर्न चाहान्छन् ।
४) महिला पनि ऐना हेरेर अलग–अलग पोज बनाएर हेर्न मन पराउँछन् ।
५) महिला सधै यो जान्न खोजी रहन्छन् की कतै पार्टनरले केही लुकाएका छैनन् ?
प्रतिक्रिया दिनुहोस्