28 November 2020  |   शनिबार, मंसिर १३, २०७७

किन खाने खाली पेटमा लसुन ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस २०, २०७२  

garlic
– लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न, मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत पु¥याउँछ ।
– सबेरै लसुन खानाले कलेजो र पिसाबथैली शुद्ध रहन्छन् ।
– लसुनले आन्द्रा सफा राख्न मद्दत पु¥याउँछ ।
– पेटसम्बन्धी समस्या भएकाहरूका लागि खाली पेटमा लसुन खानु अत्यन्तै उपयोगी हुन्छ । यसो गर्नाले पाचनक्रिया बलियो हुन्छ र अरुचि हट्छ । पेटमा हुने एसिड उत्पादन पनि लसुनले बन्द गरिदिन्छ ।
– डायबेटिजग्रस्त मानिसले खाली पेटमा लसुन खानाले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्न मद्दत मिल्छ ।

प्रकाशित मितिः सोमवार, पुस २०, २०७२     4:19:45 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *