एमिलिया बनिन् संसारकै कामुक महिला !



बेलायतकी फिल्म तथा टेलिभिजन अभिनेत्री एमिलिया क्लार्क संसारकै कामुक महिलामा चुनिएकी छिन् । पुरुष केन्द्रित मनोरञ्जन पत्रिका ‘इस्क्वायर’ ले उनलाई जीवित कामुक महिtimthumb (1)ला तोकेको हो ।
तर, यो घोषणा पत्रिका आफू एक्लैले गरेको भने होइन । पत्रिकाका पाठकले दिएको मतका आधारमा एमिलिया सबैभन्दा उत्कृष्ट कामुक अभिनेत्री बनेकी हुन् ।
पत्रिकाले उनको बारेमा लामो लेखसमेत प्रकाशित गरेको छ । जसमा भनिएको छ,‘एमिलिया त्यस्ती नारी हुन्, जो कैयौं विपरित चिजहरुलाई एक्लैले एकैसाथ सम्हाल्ने सामथ्र्य राख्छिन् ।’ आधा दर्जन फिल्म खेलेकी एमिलिया ‘गेम्स अफ थ्रोन्स’ फिल्मबाट बढी चिनिन्छन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर १८ गते शुक्रबार