24 September 2023  |   सोमवार, अशोज ८, २०८०

केटी मान्छे भनेर नहेप्न पूजनाको चेतावनी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर १७, २०७२  

pujana-hot

  नायिका पूजना प्रधानले आफूलाई चलचित्र ‘कबड्डी कबड्डी’को टिमले चलचित्रको मिति सार्न दबाब  दिएको बताएकी छिन् । उनले निर्माण गरेको चलचित्र ‘चकलेट’ मंसिर १८ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । काठमाण्डौका मुख्य मुख्य मल्टिप्लेक्समा पनि यो चलचित्र प्रदर्शनमा आउने पक्का भएको छ ।

अहिले काठमाण्डौका मल्टिप्लेक्समा ‘कबड्डी कबड्डी’ले राम्रो कमाई गरिरहेको छ । ‘चकलेट’को प्रदर्शनले ‘कबड्डी कबड्डी’को शो केही घट्नेछ

प्रकाशित मितिः बिहिबार, मंसिर १७, २०७२     8:58:14 AM  |