यसबर्षबाट एसएलसी दिने सबै पास !



उनले अबको परिक्षामा फेल शब्द नराखेर लब्धांकपत्रमा एभरेज वा बिलो एभरेज राख्ने तयारी भइरहेको जानकारी दिए । कार्यविधि निर्माण गर्न पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलको संयोजकत्वमा समिती गठन गरिएको छ।‘हामीले केही दिनमै कार्यविधि तयार गरी निर्णयार्थ पेश गर्ने योजना बनाएका छौँ’ उनले भने । परिक्षा नियन्त्रक द्धारेले ग्रेडिङ प्रणालीमा लैजाने विषयमा अन्तिम तयारी भइरहेको जानकारी दिए ।परिक्षणका रुपमा प्राविधिक विषयमा ए प्लस, ए, बि, सी, डी, र ई गरी छ तहमा ग्रेडिङ गरिरहेको थियो । अब सो तहलाई नौ तहमा पुर्याउने योजना गरिएको छ। नेपाल समाचार पत्रमा खबर छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर १० गते बिहीबार