19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

समाचार

कालिकोटमा पहिरो जाँदा बेपत्ता ६ जनाकै शव भेटियो

कालिकोटमा पहिरो जाँदा बेपत्ता ६ जनाकै शव भेटियो

    प्रकाशित मितिः शुक्रबार, साउन ३०, २०७७       |
कालीकोट । कालीकोटको महाबै गाउँपालिका-३ नकुमा पहिरो जाँदा बेपत्ता ६ जनाको शव भेटिएको छ । बिहीबार राति वडा सदस्य राजबहादुर विष्टको घर पहिरोले पुरिँदा विष्टका १३ वर्षका छोरा पुष्प विष्ट, ११ वर्षका प्रविन विष्ट, छोरी १८ वर्षकी सविना विष्ट, १५ वर्षकी आशा विष्ट र डिलबहादुर विष्टका १९ वर्षकी छोरी शान्ति विष्ट र १० वर्षकी रेखा विष्टको ज्यान गएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी राजेन्द्र
बाँकेमा विहिबार थपिए २२ कोरोना संक्रमित

बाँकेमा विहिबार थपिए २२ कोरोना संक्रमित

    प्रकाशित मितिः बिहिबार, साउन २९, २०७७       |
कोहलपुर  : बाँके जिल्लमा विहिबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जका अनुसार नेपालगञ्ज र कोहलपुरका गरी कुल २२ जना कोरोाना संक्रमित थपिएका हुन् । अस्पतालले नेपालगञ्ज उपमहानगरका १५ र कोहलपुर नगरपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । भेरी अस्पतालका अनुसार संक्रमितहरुमध्ये ९ जना महिला र १३ जना पुरुष रहेका छन । बाँकेमा पछिल्लो समय दिनप्रतिदिन
सुर्खेतमा पहेँलो धातुका गहनासहित एकजना पक्राउ

सुर्खेतमा पहेँलो धातुका गहनासहित एकजना पक्राउ

    प्रकाशित मितिः बिहिबार, साउन २९, २०७७       |
सुर्खेत । सुर्खेतमा प्रहरीले सुनजस्तै देखिने पहेँलो धातुका गहनासहित एकजनालाई पक्राउ गरेको छ । बुधबार राति वीरेन्द्रनगर(३, स्थित मनबहादुर सुनारको घरबाट गहनासहित एकजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार हातमा लगाउने दुईवटा कडा, १६ वटा चुरा, तीनवटा कानमा लगाउने झुम्का, तीनवटा काँटा र ४ वटा श्रीफूल ब
कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति मुखर्जी कोमामा

कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति मुखर्जी कोमामा

    प्रकाशित मितिः बिहिबार, साउन २९, २०७७       |
नयाँ दिल्ली : भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ। भारतीय सञ्चार माध्यम हिन्दूस्तान टाइम्सका अनुसार उनलाई बिहीबार बिहान कोमामा राखिएको हो। सोमबार बेहोस भएपछि उनलाई सैनिक अस्पताल ‘आर्मी रिसर्च एन्ड रिफरल’मा भर्ना गरिएको थियो। त्यहाँ उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो। यद्दपि भेन्टिलेटरमा राखिएको मुखर्जीको स्वास्थ्य अवस्था भने स्थिर रहेको अस्पतालले जनाएको छ। ८४
बाँकेमा आइसोलेसनको नाममा होटलले लिएको चर्को मुल्यप्रति गम्भिर ध्यानाकर्षण

बाँकेमा आइसोलेसनको नाममा होटलले लिएको चर्को मुल्यप्रति गम्भिर ध्यानाकर्षण

    प्रकाशित मितिः बुधबार, साउन २८, २०७७       |
कोहलपुर । बाँकेमा रहेको तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) द्वारा बाँके जिल्लामा सञ्चालनमा रहेका आइसोलेसनहरुले चर्को मुल्य लिएको प्रति गम्भिर ध्यानाकषर्ण गराएको छ । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सले एक विज्ञप्ति जारी गर्दै होटलले विरामीहरुबाट चर्को रुपमा रकम असुली गरिरहेको पाइएकोले थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण गराएको हो। संक्रमितहरुको संख्या बृद्धि हुने क्रममा आईसोलेस
मन्त्रीसँग कार्य सम्पादन करार सम्झौता

मन्त्रीसँग कार्य सम्पादन करार सम्झौता

    प्रकाशित मितिः बुधबार, साउन २८, २०७७       |
दिनेश कुमार बुढा । सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रगतिको अवस्था मंगलबार सार्वजनिक गरिएको छ । उक्त वार्षिक प्रगति सार्वजनिक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका हुन् । गत आर्थिक वर्ष २०७६÷७७ मा कर्णाली प्रदेश सरकारको कुल विनियोजित बजेटमा खर्चको समग्र स्थिति ४७.६५ प्रतिशत रहेको छ । जसअन्तर्गत प्रदेश व्यवस्थापिका ६४.८७ प्रतिशत, मुख्य न्यायाधिवक्ता ५७.७९ प्रत
सामुहिक आवास कार्यक्रम, घर बनाउँदा कमसल सामाग्री प्रयोग

सामुहिक आवास कार्यक्रम, घर बनाउँदा कमसल सामाग्री प्रयोग

    प्रकाशित मितिः बुधबार, साउन २८, २०७७       |
सुदीप अधिकारी । बर्दिया । सामुहिक आवास कार्यक्रमअन्र्तगत बर्दियाको गेरुवा गाउँपालिका वडा नं २ मा विपन्न सोनाहा समुदायका लागि निर्माण गरिएका घर बनाउँदा कमसल सामाग्रीको प्रयोग गरेको पाइएको छ । सामुहिक आवास कार्यक्रमका लागि गठित उपभोक्ता समितिले घर निर्माण गर्दा इट्टा, सिमेन्टलगाएतका निर्माण सामाग्री कमसल प्रयोग गरेको पाइएपछि निर्माणमा अनियमितता भएको आशंका गरिएको छ । सामुहिक आवास कार्याक्रमअन्र्तग
अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

    प्रकाशित मितिः मङ्लबार, साउन २७, २०७७       |
काठमाण्डाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोनाभाइरसको संक्रमण भएको छ। घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले सेतोपाटीलाई जानकारी दियो। केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो। त्यो दिनदेखि उनी कार्यालय आएका छैनन्। स्रोतका अनुसार उनी घरै आइसोलेसनमा बसेका छन्। अहिलेसम्म अख्तियार
बाँकेमा फेरी शुक्रबार सम्म लम्बियो निषेधाज्ञा

बाँकेमा फेरी शुक्रबार सम्म लम्बियो निषेधाज्ञा

    प्रकाशित मितिः मङ्लबार, साउन २७, २०७७       |
कोहलपुर : कोरोना कहरका कारण जारी निषेधाज्ञा फेरी लम्व्याइएको छ । जिल्लामा कोरोना कहर झन बढ्दै गएकोले थप तीनदिन निषेधाज्ञा लम्व्याइएको हो । अब आगामी शुक्रबार राती सम्म निषेधाज्ञा जारी रहने छ । मंगलबार बसेको कोभिड १९ सकंट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबार सम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
कोहलपुरमा कोरोना संक्रमितले जन्माएको शिशुको मृत्यु

कोहलपुरमा कोरोना संक्रमितले जन्माएको शिशुको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, साउन २७, २०७७       |
  कोहलपुर : बाँकेको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित महिलाले जन्माएको शिशुको मृत्यु भएको छ । रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीय महिलाले २४ गते राति २ किलो ७ सय ग्राम तौलको छोराको जन्म दिएकी थिइन् । उनको उपचारको क्रममा सोमबार बिहान एक बजे मृत्यु भएको अस्पतालका उप निर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए । बच्चाले आमाको पेटमै दिसा गरेकोले अप्र
मृत्युपछि कोरोना पुष्टि भएका अछामका पुरुषको अन्त्यष्टि

मृत्युपछि कोरोना पुष्टि भएका अछामका पुरुषको अन्त्यष्टि

    प्रकाशित मितिः मङ्लबार, साउन २७, २०७७       |
कोहलपुर ः उपचारको क्रममा आइतबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका अछामका पुरुषको अन्त्यष्टि गरिएको छ । फोटो : प्रजिअको सामाजिक सञ्जालबाट अछामको जोटपाटी ५ का ५० वर्षीय ती पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो । उनको विशेष सुरक्षा सहित अन्तिम संस्कार गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । कोरोना संक्रमित ती पुरुषको बाँके
  कुल ५९ जना सहित बाँकेका २६ जनामा कोरोना पुष्टि

  कुल ५९ जना सहित बाँकेका २६ जनामा कोरोना पुष्टि

    प्रकाशित मितिः मङ्लबार, साउन २७, २०७७       |
कोहलपुर : बाँकेमा मंगलबार थपिएका २६ संक्रमितको विवरण सार्वजनिक गरिएको छ । भेरी अस्पतालले मगंलबार थपिएका नयाँ संक्रमितहरुको विवरण सार्वजनिक गरेको हो । अस्पतालले सार्वजनिक गरेको विवरण अनुसार सबै भन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका १६, कोहलपुर नगरपालिकाका ४, जानकी गाउँपालिकाका १६   बाँके कै थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा पत्ता लागेका नयाँ संक्रमित ५९ जना  मध्