14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

प्रदेश नं. ६

अहिलेसम्म सेक्सको अनुभव गरेकी छैनः मोडल निरुता

अहिलेसम्म सेक्सको अनुभव गरेकी छैनः मोडल निरुता

    प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४       |
नेपाली कला क्षेत्रमा अहिले नयाँ पुस्ताको निकै आकर्षण देखिएको छ । विशेष गरेर युवा पुस्ता गायन तथा मोडलिङ क्षेत्रमा आकर्षित भएका छन् । ती मध्ये एक हुन गायिका तथा मोडल निरुता क्षेत्री । उनी दर्शकको माग अनुसार कलाकारहरुले कलाकारितालाई अगाडी बढाउनुपर्ने बताउछिन् । वर्दियाकी निरुता अहिले काठमाडौं आएर कलाकारितामा आफ्नो भविष्य खोजिरहेकी छन् । आजभोली के गर्दै हुनुहुन्छ ? म आज भोली तिजको गितमा मो

जाजरकोट उवासं अध्यक्षमा वली र खत्री भिड्दै

    प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४       |
असोज २० जाजरकोट/ जाजरकोट उद्योग वाणिज्य संघको निर्वाचनका लागि दुईवटा प्यानल बीच प्रतिस्पर्धा हुने भएको छ । यही असोज २२ गते हुने निर्वाचनका लागि काँग्रेस–माओवादी निकट व्यापारीहरुको गठवन्धन र एमाले निकटका व्यापारीहरुको संगठन विच चुनावी प्रतिष्पर्धा हुने भएको हो । चुनावका लागि काँग्रेस माओवादी गठवन्धनका तर्फबाट भद्रबहादुर वली र एमाले निकट व्यापारीहरुको तर्फवाट कर्णवहादुर खत्रीको प्यानलले उम्मेदवारी
लायन्स क्लवद्वारा नवज्योति संरक्षण केन्द्रलाई सहयोग

लायन्स क्लवद्वारा नवज्योति संरक्षण केन्द्रलाई सहयोग

    प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४       |
असोज २०,सुर्खेत /सुर्खेतमा रहेका लायन्स क्लवहरुले संयुक्त रुपमा नवज्योति बाल संरक्षण केन्द्रमा अध्ययनरत बालबालिकालाई स्टेशनरी तथा खाद्यन्न सहयोग गरेका छन् । लायन्स क्लवहरुको  संयुक्त आयोजनामा नवज्योति  बाल संरक्षण केन्द्रलाई सामग्रीहरु हस्तान्तरण गरिएको हो । लायन्सले समाजसेवा कार्यलाई प्रभावकारी बनाउँदै लगेको छ भन्ने सन्देश दिन केन्द्रका बालबालिकाहरुका लागि स्टेशनरी र खाद्यन्न सहयोग गरेको लायन्स
कालिकोटका ९० प्रतिशत खेतीयोग्य जमिनमा सिंचाइ अभाव

कालिकोटका ९० प्रतिशत खेतीयोग्य जमिनमा सिंचाइ अभाव

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
असोज १९ कालिकोट,  मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको तथ्याङ्क अनुसार कालिकोटको कूल खेतीयोग्य जमिनमध्ये ९० प्रतिशतमा अझै सिंचाइ नपुगेको पाइएको छ । जिल्लाको कुल  १७ हजार नौ सय ८४ हेक्टर खेतीयोग्य जमिनमध्ये २ हजार ५ सय नौ हेक्टर जमिनमा मात्र सिंचाइ पुगेको तथ्याङ्कमा उल्लेख गरिएको छ । कालिकोटको १५ हजार ४ सय ७५ हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको छ । सिंचाइका लागि यी ठाउँमा
माओवादी मन्त्रीलाई बर्खास्त गर्ने देउवाको तयारी

माओवादी मन्त्रीलाई बर्खास्त गर्ने देउवाको तयारी

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
काठमाडौं- आफ्नो सरकारले स्पष्ट बहुमत पाएलगत्तै प्रधानमन्त्री शेरवबदुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन्। प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनका पार्टीका शीर्ष नेताहरुसँग 'वान टु वान' वार्ता र कानुन व्यावसायीसँग पनि छलफल गरेर माओवादी मन्त्रीहरुलाई बर्खास्तको तयारीमा गरेका हुन्। गठबन्धनसँग कायम मत कांग्रेस –२०६ राप्रपा
महिला मतदाता ७६ लाख भन्दा बढी

महिला मतदाता ७६ लाख भन्दा बढी

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
काठमाडौं १९ असोज, आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिला मतदाताको संख्या ७६ लाख भन्दा बढी रहेको छ । निर्वाचन आयोगका अनुसार सात प्रदेशका ७७ जिल्लाका कुल १ करोड ५४ लाख २७ हजार ७३१ मतदाता मध्ये ७६ लाख ५१ हजार ६५ जना  महिलाले मतदान अधिकार पाएका हुन् । आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले सात वटै प्रद
‘बृहत् लोकतान्त्रिक गठबन्धन’ले सदस्यहरुको नाम टुङ्गो लगाउदै

‘बृहत् लोकतान्त्रिक गठबन्धन’ले सदस्यहरुको नाम टुङ्गो लगाउदै

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
  कठमाडौ, १९ असोज- नेपाली कांग्रेस लगाएत ६ दलबीच निर्माण भएको ‘बृहत् लोकतान्त्रिक गठबन्धन’ले कार्यदलमा रहने सदस्यहरुको नाम आज टुङगो लगाउने भएको छ । आज सबैदलले आआफ्नो पार्टीको तर्फबाट ‘बृहत् लोकतान्त्रिक गठबन्धन’मा सहभागि हुने नेताहरुको टुङगो लगाउने भएका हुन् । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा बसेको बैठकमा काँग्रेस सहित राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाज
१३औं पटक अनसन बस्दै डा. केसी

१३औं पटक अनसन बस्दै डा. केसी

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
१९ असोज, काठमाडौं । दशैंमा स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन आजबाट फेरि सुरु हुने भएको छ । अपराह्न ४ बजेबाट अनसन सुरु गर्ने उनले बताएका छन् । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेका थिए । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै उनले फूलपातीका दिन अनसन स्थगित गरे । त्यसबेला नै उनले स्थगित आमर
आज कोजाग्रत पूर्णिमाः वडादशैंको समापन गरिदैं

आज कोजाग्रत पूर्णिमाः वडादशैंको समापन गरिदैं

    प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४       |
काठमाडौं, असोज १९ । आश्विन शुक्ल पूर्णिमाका दिन आज यस वर्षको वडादशैं समापन हुँदैछ । घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैं समापन गरिने प्रचलन छ । आज रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धनधान्यले पूर्ण बनाउँछिन् भनेर रातभर दीपावली गरेर जाग्राम बस्ने चलन पनि छ । यसो भएकाले यो दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो । यस रात जाग्राम बसेका मानिस
को हुन् एमाले-माओवादी एकताका सूत्रधार ? कसरी मिले ओली र प्रचण्ड ?

को हुन् एमाले-माओवादी एकताका सूत्रधार ? कसरी मिले ओली र प्रचण्ड ?

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
प्रधानमन्त्री देउवाले गृहमन्त्री शर्मालाई फोनबाटै भने–त्यति सिट त मै दिइहाल्थेँ नि १८ असोज, काठमाडौं । ०६४ सालको संविधानसभा निर्वाचनबाट माओवादी ठूलो मतान्तरसहित मुलुकको पहिलो दल बनेपछि प्रचण्डले आन्तरिक भेलाहरुमा भनेका थिए, अब सके एमालेलाई निल्ने नत्र ऊसँग मिल्ने नीतिअनुरुप नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्छ । ‘सके मिल्ने नसके निल्ने’ नीति कुनैबेला माओवादीले लियो भने त्यही नीति एमा
जीएसटीले जडिबुटी निर्यातमा समस्या 

जीएसटीले जडिबुटी निर्यातमा समस्या 

    प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४       |
बाँके, १८ आश्विन २०७४/ भारत सरकारले जडिबुटी निकासीमा वस्तु तथा सेवा कर (जिएसटी) समेत लगाएपछि जडिबुटी निकासीमा थप समस्या उत्पन्न भएको छ । ‘ट्रान्जिट परमिट’ का कारण घट्दै गएको जडिबुटी निकासीमा जीएसटीका कारण थप समस्या आएको जडिबुटी व्यवसायी संघ नेपालले जनाएको छ । यसअघि केही बर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएको नेपाली जडिबुटी माथि
एमाले, माओवादी र नयाँशक्तिबीच निर्वाचनकाे लागि तालमेलको घोषणा

एमाले, माओवादी र नयाँशक्तिबीच निर्वाचनकाे लागि तालमेलको घोषणा

    प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४       |
काठमाडाैं, १७ असाेज । एमाले , माओवादी केन्द्र र नयाँशक्तिबीच आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने घोषणा भएको छ । चुनावी तालमेलको औपचारिक घोषणा कार्यक्रममा माओवादी जनार्दन शर्माले तालमेलको औपचारीक घोषणा गर्नुभयाे । एमाले र माओवादी र नयाँशक्त्तिबीच तत्कालको लागि चुनावी तालमेल गर्ने र भविष्यमा पार्टी एकीकरण गर्ने सहमति जुटेको बताइएको छ । दुई ठूला पार्टीको गठबन्धनमा ब