17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

अहिलेसम्म सेक्सको अनुभव गरेकी छैनः मोडल निरुता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

niruta 1

नेपाली कला क्षेत्रमा अहिले नयाँ पुस्ताको निकै आकर्षण देखिएको छ । विशेष गरेर युवा पुस्ता गायन तथा मोडलिङ क्षेत्रमा आकर्षित भएका छन् । ती मध्ये एक हुन गायिका तथा मोडल निरुता क्षेत्री ।

उनी दर्शकको माग अनुसार कलाकारहरुले कलाकारितालाई अगाडी बढाउनुपर्ने बताउछिन् । वर्दियाकी निरुता अहिले काठमाडौं आएर कलाकारितामा आफ्नो भविष्य खोजिरहेकी छन् ।

आजभोली के गर्दै हुनुहुन्छ ?
म आज भोली तिजको गितमा मोडलिङ गरिरहेको छु । भर्खरै आफ्नै एल्वमको सुटिङ सकिएको छ । अहिले अर्को भिडियोको तयारी हुँदै छ ।

अहिलेसम्म कति वटा गितमा मोडलिङ गर्नुभयो ?
मैले आफ्नै चार वटा गितमा मोडलिङ गरेकी छु । त्यसैगरी अरुका एल्वममा पनि मोडलिङ गरेकी छु ।

अरुका पाँच ओटा नेपाली र ३ वटा भोजपुरीमा मोडलिङ गरेकी छु । अहिलेसम्म १५ वटा गितमा मोडलिङ गरेकी छु ।niruta-2

मोडलिङ गर्ने रुचि कहिले देखि पलयो ?
म बच्चै देखि कलाकारिता क्षेत्रमा रुचि राख्थे । मैले मोडलिङ शुरु गरेको भर्खर दुई वर्ष भएको छ ।

कलाकार बन्नलाई के गर्नुपर्छ ?
सबैभन्दा पहिले त व्यक्तिको रुचि हुनुपर्छ । त्यसैगरी आत्म विश्वास र क्षमता हुनुपर्छ । यसमा रुपको महत्व पनि आफ्नै ठाउँमा छ ।

कलाकारितमा के पाउनुभयो ?
कलाकारिता मेरो बच्चै देखिको रुचि हो । म अहिले यस क्षेत्रमा संघर्ष गरिरहेको छु । सबैभन्दा ठूलो कुरा त आत्मसन्तुष्टि हो । म मेरो कामबाट सन्तुष्ट छु ।

कलाकारितामा अंग प्रदर्शनको कुरा निकै उठ्ने गर्छ । यसमा तपाईको धारणा के छ ?
अंग प्रदर्शनको नाममा भल्गर हुनुपर्छ भन्ने मेरो भनाई होइन । तर, दर्शको चाहना अनुसार अंग प्रदर्शन गर्नु स्वभाविक हो । कथाले मागे जति अंग प्रदर्शन गर्नुपर्छ भन्ने मेरो भनाई हो ।

सेक्सको वारमा तपाईलाई केही थाहा छ ?
यो उमेर सम्म सेक्सको वारेमा थाहा नपाउने भन्ने त कुरा भएन ।

अनुभव छ कि नाई ?

अहिलेसम्म अनुभव गरेको छैन ।

तपाई आँफूलाई कत्तिको सेक्सी लाग्छ ?

धेरैले मलाई मलाई सेक्सी देखिन्छेस् भन्छन् । सेक्स र सेक्सी बीच फरक छ । सेक्सी बाहिरबाट देखिने कुरा हो । सबै सेक्सी देखिनेहरुले सेक्स अनुभव गरेका छन् भन्न मिल्दैन ।

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     10:19:15 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *