
बाँकेमा दलित पत्रकारहरुको वर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया तथा जिल्ला भेला सम्पन्न
प्रकाशित मितिः शुक्रबार, फाल्गुन १४, २०७७
|
कोहलपुर :
राष्ट्रिय दलित पत्रकार संघ बाँकेको अन्तरक्रिया तथा जिल्ला भेला सम्पन्न भएको छ । जिल्ला शाखा बाँकेको आयोजनामा दलित पत्रकारहरुको वर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया तथा जिल्ला भेला सम्पन्न भएको हो ।
अन्तरक्रियामा राज्यद्धारा उपेक्षित दलित समुदायको मुद्दालाई मिडियामा शसक्त रुपमा उठाउनु पर्नेमा सरोरकावालाहरुले जोड दिए । अहिले पनि मिडियामा दलित समुदायका पत्रकारहरुको सह