काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० पुगेको छ। यस्तै तेजाबी सुनको मूल्य आजलाई ९३ हजार ४०० तोकिएको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ।
चाँदी आज तोलामा एक हजार १५० रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति : २०७९ भदौ २४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्