महाअभियोगको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस



काठमाडौं, बैशाख १७ एमाले भातृसंगठन युवा संघले महाअभियोग प्रस्तावको विरोधमा राँके जुलुस निकालेको छ।नयाँ बानेश्वर चोकबाट राँके जुलुस सुरु भएको हो।सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दिउँसो प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाअभियोग दर्ता गराएपछि एमालेले विरोध गर्दै आएको छ।

 

  • No tags available
प्रकाशित मिति : २०७४ वैशाख १७ गते आइतबार