हुम्लाको सदरमुकाम सिमिकोटलाई आगामी वर्षमा राष्ट्रिय राजमार्गमा जोडिने



काठमाडौं : सरकारले हुम्लाको सदरमुकाम सिमिकोटलाई राष्ट्रिय रामार्गमा जोड्ने घोषणा गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेटभाषणमार्फत आगामी आर्थिक वर्ष भित्र हुम्लाको सदरमुकाम सिमिकोटलाई राष्ट्रिय राजमार्गमा जोडिने घोषणा गरेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १५ गते शनिबार