काठमाडौं : पूर्वखेलाडीहरूलाई व्यवसाय गर्न सरकारले कर्जा दिने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत कर्जा दिने जानकरी दिएका हुन् ।
प्रकाशित मिति : २०७८ जेठ १५ गते शनिबार
काठमाडौं : पूर्वखेलाडीहरूलाई व्यवसाय गर्न सरकारले कर्जा दिने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत कर्जा दिने जानकरी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्