काेहलपुर उवासघ मतगणना अपडेट: बिष्णु खनाल प्यानलबाट टक विजयी



काेहलपुर ।

काेहलपुर उद्योग बाणिज्य सघकाे बस्तुगत सदस्यमा टक बस्याल विजयि भएका छन् ।

कुल खसेकाे बस्तुगतकाे ११ मध्ये  ६ मत ल्याउदै उनी सदस्य पदमा विजयी भएका हुन् ।

विजयी उनि अध्यक्ष पदका उम्मेदवार बिष्णुप्रसाद खनाल प्यानलका हुन् ।

अहिले उद्योग बाणिज्य सघकाे भवनमा अन्य पदहरुकाेे मतगणना भईरहेकाेे छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन २२ गते शनिबार