पासनको बजाज याक्सचेन्ज अफर थप



कोहलपुर : पानस मोटर्सले बजाज  याक्सचेन्ज थप एकदिन थप गरेको छ ।

एकसातायता सुरु गरेको याक्सचेन्ज अफर ग्राहकको माग अनुसार थप गरिएको हो ।

नेपालगञ्जमा रहेको पानसले ग्राहकहरुको लागि विभिन्न समयमा यस्ता अफरहरु दिदै आएको छ । बजाज याक्सचेन्ज अफर आयोजना गरिएकोमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको छ ।

आयोजकका अनुसार ग्राहकको माग अनुसार नै एकदिन थप गरिएको हो ।

अफरमा कुनै पनि मोटरसाइकल प्रचलित बजार भ्यालुएसन भन्दा १५ हजार थप गरिएको छ । साथै प्रत्येक नयाँ बजाज मोटरसाइकलको खरिद्मा रु १० हजार  क्यास डिस्काउन्टको सुविधा रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस १८ गते शनिबार