नेपाल आइडल सिजन– ३ का टप थ्री प्रथम विजेता बर्दियाका प्रविन बेडवाल
मिसनटुडे संवाददाता २०७७ भदौ १२ गते शुक्रबार
नेपालको पहिलो अन्र्तराष्ट्रिय स्तरको गायन रियालिटि शो नेपाल आइडल सिजन– ३ का टप थ्री बर्दियाका प्रविन बेडवाललाई विजेता बनेका छन् । उनले प्रथम विजेतासंगै १० लाख समेत प्राप्त गरेका छन्र ।
प्रतिक्रिया दिनुहोस्