बाँकेको नेपालगञ्जमा सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयबासीहरुले ढुङ्गामुढा



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयबासीहरुले ढुङ्गामुढा गरेका छन् ।

केहीबेर अघि त्रिवेणी मोडमा लकडाउन उल्लघंन गर्ने समुहले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै वडा प्रहरी कार्यालय नेपालगञ्जको मोबाइल गाडिमा समेत तोडफोड गरिदिएका छन् । अहिले त्रिवेणी मोड तनावग्रस्त बनेको छ यसबारे थप जानकारी आउन बाँकी रहेको छ । फाइल फोटो

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २३ गते मंगलबार