काठमाडौं ।
प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउन उलंघन गरेको आरोपमा कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट ७, झापाबाट ४, सुनसरीबाट ४, पर्साबाट ३, सिरहाबाट २, कञ्चनपुर २ र धनुषाबाट १ गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
लकडाउन उल्लंघन गरी सञ्चालन गरिएका १ हजार ५७१ सवारी साधन पनि नियन्त्रणमा छन् । अनलाइनखबरबाट
प्रकाशित मिति : २०७६ चैत ११ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्