कोहलपुर अपडेट : चौराहामा बृहत कोण सभा



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको चौराहामा अहिले सदभाव ¥याली अन्र्तगत कोण सभा भईरहेको छ । कोहलपुरका घटना सम्बधमा सामाजिक उत्तरदायित्व बोध गराउने उद्धेश्यले सदभाव ¥याली त्रिभुवन माविबाट निकालिएको थियो ।

सोमबार प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले ६ बुँदे निर्णय गरेको थियो । प्रदर्शनकारीको माग अनुसार नै निर्णय भएको भन्दै सदभाव कायम गर्नको लागि ¥याली निकालिएको हो ।

सदभाव ¥यालीमा कोहलपुर क्षेत्र विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक , स्थानीय सरोकारवाला, राजनितिक दल, व्यापारी हरुको सभागिता रहेको सभालाई सम्बोधन गर्ने समेत कार्यक्रम रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २४ गते मंगलबार