कोहलपुर अपडेट : १ जनालाई हेलिकप्टर मार्फत काठमाडौ लगियो



कोहलपुर  :

थप उपचारका लागि दुई जनालाई हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ ।

ट्रकले घाईते भएकी प्रकृति चन्द सहित एक जना अर्का घाईतेलाई काठमाडौ लगिएको हो ।

अन्य लाई समेत थप उपचारका लागि लिनको लागि अर्का हेलिकप्टर समेत कोहलपुर ल्याईने तयारी थालिएको बताईएको छ ।

आज दिनभर कोहलपुर तनावग्रस्त रहयो । भने अहिले रेडक्रसको एम्बुलेन्स जलाईएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार