कोहलपुर ।
बिहानै देखि तनावग्रस्त भएको कोहलपुरको अवस्थालाई नियन्त्रण गर्नका लागि सुरक्षा व्यवस्था कडा पार्न लागेको छ ।
अहिले नेपालगञ्जबाट एक सय भन्दा बढि शसस्त्र र प्रहरी कोहलपुर ल्याइएको कोहलपुर इलाका कार्यालय प्रमुख हेम बहादुर शाहीले जानकारी दिए ।
कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको बालिकालाई ठक्कर दिएको थियो ।
ट्रकको टक्करबाट घाइतेभएकी बालिकालाई लागि अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको नेपालगञ्ज मेडिकल कलेजका डाक्टर देवन्द्र आचार्यले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार








प्रतिक्रिया दिनुहोस्