कोहलपुरको स्थिती तनावग्रत



कोहलपुर ।

बाँकेको कोहलपुरको अवस्था तनावग्रस्त भएको छ ।

त्रिभुवन माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रकले किचेपछि कोहलपुरको अवस्था तनावग्रस्त भएको हो ।

 

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार