५ सय मतगणना : रामशरण निरन्तर अघि



कोहलपुर।

बाँकेको कोहलपुर नरगपालिका वडा नम्बर ६ को अध्यक्षको लागि भएको निर्वाचनको अहिले मतगणना चलिरहेको छ । पाँच दलले सहभागिता जनाएको चुनावमा अहिले ५ सय गणना सकिएको छ । अहिले सम्मको नतिजामा नेकपाका राम शरण थारुले २सय ४७ मत प्राप्त गरेका छन् । भने नेपाली काँग्रेसका श्री कृष्ण थारुले २ सय २६ मत प्राप्त गरेका छन् । राप्रपाका श्रीधर सुवेदीको २२ मत रहेको छ । अहिले सम्म २ वटा मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । नेमकिपाले भने खाता खोलेको छ । समाजबादी पार्टीले २ र अहिले सम्म खाता खोलेका छैनन् ।

प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार