कोहलपुरमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यू



कोहलपुर ।

बाँकेको कोहलपुरमा चितुवाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

कोहलपुर नगरपालिका १३ बस्ने ६५ बर्षिया कालि बस्नेतको आइतवार अपरान्ह ४ बजेतिर चितुवाको आक्रमणबाट ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकोक छ।

यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २४ गते आइतबार