कोहलपुर ।
पाँचौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा बाँकेको कोहलपुर नगरपालिकाले आज पनि निबन्ध/रत्तदान आयोजना गरेको छ ।
संविधान दिवसलाई भव्यका साथ मनाउने उद्देश्यले निबन्ध/रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए ।
प्रकाशित मिति : २०७६ असोज ४ गते शनिबार









प्रतिक्रिया दिनुहोस्