कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको सिद्धि विनायक ग्रामीण सामूदायिक वन उपभोक्ता समितिको अध्यक्षमा यज्ञ बहादुर महरा निर्वाचित भएका छन् ।
लोकतान्त्रीक प्यानलबाट निर्वाचनमा उम्मेदवार यज्ञ बहादुर महराको टिमले बामपन्थी प्यानलका उम्मेदवारहरुलाई भारी मतले पराजित गराएका छन ।
समितिको २० र्औ साधारणको अवसरमा भएको निर्वाचनबाट महरा अध्यक्षमा निर्वाचित भएका हुन् । महराका सम्पूर्ण पदाअधिकारीहरुले भारी मत ल्याई सम्पूर्ण टिम विजय हासिल गरेको हो ।
प्रकाशित मिति : २०७६ भदौ २१ गते शनिबार









प्रतिक्रिया दिनुहोस्