साइक्लिङ्ग क्लबको प्रथम सभा सकियो



नेपालगन्ज ,५ जेठ / नेपालगन्ज साइक्लिङ्ग क्लबको प्रथम साधरण सभा शनिवार राझामा सम्पन्न भएको छ ।  प्रकाशित मितिः शनिबार, जेष्ठ ५, २०७५       | 41 Views  साईकलको माध्यमबाट शारिरीक स्वास्थ्यको अभियानलाई टेवा पु¥याउने उदेश्यले यो कलब गठन गरिएको हो ।

पछिल्लो समय बाँकेमा साईकल चढ्नेहरुको संख्या बढ्दै गएको छ ।

क्लबका अध्यक्ष केशर बहादुर आले अध्यक्षतामा तथा बिशेश अतिथी साइकल अभियान्ता याम लाल रसाइली अतिथ्यमा सम्पन्न भएको सचिव गगन थापाले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ५ गते शनिबार