शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफूले त्रिभुज चिह्न पाएको जानकारी दिँदै पुनले भनेका छन्, ‘महावीर पुनको चुनाव चिह्न आयो। नेपाल भरिका स्वतन्त्र उम्मेदवारहरूले यही चिह्न लिए हुन्छ।’
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्