कैलाली
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा तीन जनाको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। नेपाली काँग्रेसबाट सक्रिय राजनीतिबाट राजिनामा दिएका प्यारेलाल राना, बासुदेव पाण्डे र जनकराज पाठकले स्वतन्त्रमा उम्मेदवारी दिएका हुन् ।
प्यारेलाल रानाले प्रतिनिधि नैनबहादुर बडायकमार्फत उम्मेदवारी गराएका थिए । अन्य दुई स्वयम मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर दर्ता गराएका हुन् ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्