बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेताको पदभार ग्रहण गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएपश्चात आजैै वरिष्ठ नेताको पदभार ग्रहण गरेका हुन् । घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरेका थिए ।
बालेन आजैबाट रास्वपाको राजनीतिमा सक्रियतापूर्वक सहभागी हुँदैछन् । बालेनलाई रास्वपा कार्यालयमा स्वागतपश्चात आजै जनकपुर जाने र त्यहीँबाट चुनावी अभियान सुरु गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्