
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो । प्रसाईंको नेतृत्वमा आज नेपाल बन्द आह्वान गरिएको थियोे । उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए ।
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्