कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक



काठमाडौँ – नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । बुधबार पार्टी सभापति गगन थापाले जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

कांग्रेसले घोषणापत्रलाई अहिले प्रतिज्ञापत्र भनेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार