काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। धनकुमारी सुनारको नेतृत्वमा रहेको एकता पक्षधर समूहलाई शनिबार नेकपाले पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गरेका हुन्।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा उनीहरूलाई समायोजन गराएका हुन्। उक्त समूह र नेपाली कम्युनिस्ट पार्टीबिच ८ बुँदे सहमति पनि भएको छ।
प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार









प्रतिक्रिया दिनुहोस्