कैलाली १ मा रेशम चौधरी विरुद्ध उजुरी



कैलाली – कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरीविरुद्ध दाबी बिरोधमा उजुरी परेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले भोलि १० बजे उजुरी विरुद्ध प्रमाण पेश गर्ना जानकारी गराइएको छ ।

सर्वोच्च अदालतबाट जन्मकैद फैसला भएको हुँदा उम्मेदवारी रद्ध गर्न उजुरी परेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार